काठमाण्डौ । माओवादी केन्द्रका नेता मणि थापाले एमाले अध्यक्ष केपी शर्मा ओली पाँच वर्षसम्म प्रधानमन्त्री बनिरहने हो भने पार्टी अध्यक्ष प्रचण्डले पाउनुपर्ने दाबी गरेका छन् । एक अनलाइनसँगको कुराकानीमा माओवादी केन्द्रका नेता मणि थापाले ओलीसँगको एकान्त वार्ता बस्नु अगाडि पार्टी अध्यक्ष प्रचण्डले शीर्ष नेताहरुसँग छलफल गरेको जानकारी समेत दिए । ‘हामीले माथिदेखि तलसम्म सम्मानजनक एकता गर्न अध्यक्षलाई सुझाव दिएका छौं । हामीले पावर सेयरिङमा सम्मानजनक हुनुपर्छ भनेका छौं । पछि हट्ने कुरा छैन’, थापाले भने, ‘ओलीजी पाँच वर्ष पिएम हुने भए हामीलाई सीएम चाहिन्छ ।’
Prashant Tamang Passes Away at 42
-
Prashant Tamang, the winner of *Indian Idol Season 3 (2007)*, has passed
away at the age of *42*.
After suffering a heart attack, he was taken to a hos...
3 weeks ago






No comments:
Post a Comment