हेटौँडा ७, न्यूरेनीमा ट्रकले मोटरसाईकललाई ठक्कर दिँदा घाईते भएका दाहाल रहेनन - न्युज टाइम्स नेपाली

Post Top Ad

Try on Nepali Blogger

हेटौँडा ७, न्यूरेनीमा ट्रकले मोटरसाईकललाई ठक्कर दिँदा घाईते भएका दाहाल रहेनन

Share This
हेटौँडा, १२ बैशाख । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ७ न्यूरेनीमा एक ट्रकले मोटरसाईकललाई ठक्कर दिँदा गम्भिर घाईते भएका २८ वर्षीय मोटरसाईकल चालक बाल्कृष्ण दाहालको उपचारको क्रममा आज बिहन ५ बजे दुखद निदन भएको छ । सिमेन्ट बोक्ने ना. ७ ख. ७९५६ नम्बरको ट्रकले ना.९ प. ८२५७ नम्बरको मोटरसाईकललाई २०७५|०१|११ बिहान करिब ९:४५ बजे  ठक्कर दिँदा हे न पा - १ लालझाडीका बाल्कृष्ण दाहाल  गम्भीर घाईते भएका थिए र निजलाइ तत्काल उपचारको लगी चुरेहिल अस्पताल लगिएको थियो ।
दाहाल नेपली Film Industry को Script writer का सथै लघु फिल्म का Director पनि थिए । 



No comments:

Post a Comment

Post Bottom Ad

Hetauda Serophero

Pages