नेपाल प्रहरीको २६ औं प्रमुख नियुक्ति प्रकरणमा असन्तृष्ट रहेका डीआईजी रमेश खरेलले पदबाट राजीनामा दिएका छन् ।
उनले बुधबार कार्यविभागको प्रशासन शाखामा राजीनामाको पत्र बुझाएका हुन् । मंगलबार साँझ सरकारले खरेलसहित ३ जना डीआईजीमध्येबाट सर्वेन्द्र खनाललाई प्रहरी महानिरीक्षक बनाएको थियो ।

Prashant Tamang Passes Away at 42
-
Prashant Tamang, the winner of *Indian Idol Season 3 (2007)*, has passed
away at the age of *42*.
After suffering a heart attack, he was taken to a hos...
3 weeks ago

No comments:
Post a Comment