चट्याङबाट मकवानपुरमा तीन जनाको मृत्यु - न्युज टाइम्स नेपाली

Post Top Ad

Try on Nepali Blogger

चट्याङबाट मकवानपुरमा तीन जनाको मृत्यु

Share This
हेटौँडा,२३ बैशाख,
आज परेको चट्याङबाट मकवानपुरमा तीन जनाको ज्यान गएको छ । केहि बेर अघि परेको चट्याङबाट मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नंबर १६ का ६० वर्षीय कृष्णबशादुर बलामी, मनहरी गाउपालिका २ ठाडोखोला झुल्यानका २८ बर्षीय भीमलाल सिन्तान र उनकी ३ बर्षीय छोरी बिमलाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता दिलिपकुमार झाले खबरब्रेकलाई जानकारी दिए ।
उनीहरु तीन जनाकै हेटौँडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो

No comments:

Post a Comment

Post Bottom Ad

Hetauda Serophero

Pages