काठमाडौं, १० बैसाख । अनेरास्ववियु केन्द्रिय कमिटीले वर्तमान उपाध्यक्ष महेश बर्तौलालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको छ ।
अखिलले आइतबारदेखि नै लागू हुने गरी बर्तौलालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको हो । अखिल अध्यक्ष नविना लामाले एक आफ्नो कार्य व्यस्तताका कारण अखिललाई आवश्यक समय दिन नसक्ने अवस्था आएको जनाउँदै बर्तौलालाई कार्यवाहकको जिम्मेवारी दिएको एक विज्ञप्तीमार्फत जनाएकी छन् ।
उपाध्यक्ष बनेर अखिलमा सक्रिय बर्तौलाले कार्यवाहक अध्यक्षको जिम्मेवारी आफूले कुशलतापूर्वक निभाउने जानकारी गराउँदै सहयोगका लागि संगठनका सबैसँग आग्रह गरेका छन् ।
Prashant Tamang Passes Away at 42
-
Prashant Tamang, the winner of *Indian Idol Season 3 (2007)*, has passed
away at the age of *42*.
After suffering a heart attack, he was taken to a hos...
3 weeks ago







No comments:
Post a Comment