अध्यक्ष प्रचण्डले पार्टी एकता जनताबाट अनुमोदित भइसकेकाले विलम्ब गर्नु नहुने बताए। प्रचण्डले पार्टी एकताको कामलाई शुक्रबारसम्म अन्तिम रूप दिने बताए। एकता प्रक्रिया अवरुद्ध पार्न विभिन्न षडयन्त्र भइरहेको भन्दै उनले आ–आफ्ना स्थानबाट उत्रन आह्वान गरे। प्रचण्डले अहिले आर्थिक समृद्धि नै मुख्य कार्यभार भएको बताउँदै यसलाई पूरा गर्नु सबैको कर्तव्य भएको बताए।
Prashant Tamang Passes Away at 42
-
Prashant Tamang, the winner of *Indian Idol Season 3 (2007)*, has passed
away at the age of *42*.
After suffering a heart attack, he was taken to a hos...
3 weeks ago







No comments:
Post a Comment