निगमले विहिबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा दुई तथा डिजेल र मट्टितेलमा तीनरतीन रुपैयाँ मूल्यवृद्धि गरेको हो ।
मूल्यवृद्धिपछि अब पेट्रोलको मूल्य प्रतिलिटर १०८ रुपैयाँ हुनेछ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ९० रुपैयाँ पुगेको छ । खाना पकाउने ग्यासको भाउ भने यथावत् रहेको निगमले जनाएको छ ।
काठमाडौँ, वैशाख १९ (नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्यवृद्धि गरेको छ ।
Prashant Tamang Passes Away at 42
-
Prashant Tamang, the winner of *Indian Idol Season 3 (2007)*, has passed
away at the age of *42*.
After suffering a heart attack, he was taken to a hos...
3 weeks ago





No comments:
Post a Comment