नेपाल कम्युनिस्ट पार्टीको संसदीय दलको नेतामा ओली चयन - न्युज टाइम्स नेपाली

Post Top Ad

Try on Nepali Blogger

नेपाल कम्युनिस्ट पार्टीको संसदीय दलको नेतामा ओली चयन

Share This
नेपाल कम्युनिस्ट पार्टीको संसदीय दलको नेतामा प्रधामन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली चयन भएका छन्।शनिबार पार्टी एमाले र माओवादी केन्द्रको एकतापछि बसेको पहिले संसदीय दलको बैठकले अध्यक्ष ओलीलाई संसदीय दलको नेतामा चयन गरेको हो।

संसदीय दलको कार्यलायमा बसेको पहिलो बैठकमा माओवादी केन्द्रका तर्फबाट सचेतक रहेको सांसद देवप्रसाद गुरुङले अध्यक्ष ओलीलाई संसदीय दलको नेता बनाउन प्रस्ताव गरेका थिए।

गुरुङको प्रस्ताव सर्वसहमतिले पारित भएपछि ओली दलको नेतामा चयन भएका हुन्।

No comments:

Post a Comment

Post Bottom Ad

Hetauda Serophero

Pages