सन्दीप लामिछाने नेपाल फर्किए - न्युज टाइम्स नेपाली

Post Top Ad

Try on Nepali Blogger

728x90_v5
demo-image

सन्दीप लामिछाने नेपाल फर्किए

Share This
काठमाडौं, ८ जेठ । नेपाली क्रिकेट खेलाडि सन्दीप लामिछाने नेपाल फर्किएका छन् । दिल्ली डेयरडेभिल्सबाट इण्डियन प्रिमियर लिग (आइपिएल) खेलेका सन्दीप मंगलबार त्रिभुवन विमानस्थलबाट नेपाल फर्किएका हुन् ।
आइपिएलमा दिल्लीको १२ औं खेलमा खेल्ने डेब्यू गरेका सन्दीप अहिले विश्वभरका क्रिकेट प्रेमीहरुमा चर्चा छ । उनले आइपिएल खेलेको अन्तिम तीन खेलमा १२ ओभर बलिङ गर्दे ५ विेकट लिए । भने ८१ रन दिए ।
सन्दीप अब केही दिनपछि बेलायतको लर्डसमा हुने वेस्ट इन्डिजविरूद्ध आइसिसी विश्व ११ को खेलमा सहभागी हुन जानेछन्। साउन तेस्रो सातादेखि उनी अनुबन्धित भएको क्यारेबियन प्रिमियर लिग सुरू हुनेछ। आइपिएलमा सन्दीपलाई दिल्ली डेयरडेभिल्सले तीन वर्षका लागि किनेको छ।
Comment Using!!

No comments:

Post a Comment

Post Bottom Ad

Pages