नेकपाको ४४१ सदस्यीय केन्द्रिय कमिटी सार्वजनिक (नामसहित) - न्युज टाइम्स नेपाली

Post Top Ad

Try on Nepali Blogger

नेकपाको ४४१ सदस्यीय केन्द्रिय कमिटी सार्वजनिक (नामसहित)

Share This
काठमाडौं, ८ जेठ । तत्कालीन एमाले र माओवादी एकीकरणपछि बनेको नेपाल कम्युनिष्ट पार्टीले आफ्ना ४४१ केन्द्रिय सदस्यहरुको अन्तिम नामावली सार्वजनिक गरेको छ ।
मंगलबार सार्वजनिक गरिएको नामावलीमा वर्तमान सरकारका मन्त्री, पूर्वमन्त्रीदेखि युवा नेताहरु केन्द्रिय समितिमा समावेश छन् । नामावलीलाई सोमबार नै सचिवालय बैठकले अनुमोदन गरे पनि सार्वजनिक गरिएको थिएन । गएको ३ गते दुई पार्टीबीच एकीकरण भएको थियो ।
यस्तो छ नेकपाको केन्दीय समितिको नामावली






No comments:

Post a Comment

Post Bottom Ad

Hetauda Serophero

Pages